तपाईंले हेल्थ इन्सुरेन्स तथा अकाउन्ट्याबिलिटी एक्ट (HIPAA) सँग सम्बन्धित प्रश्न वा सरोकारहरू/गोपनीयतासँग सम्बन्धित विषयहरू UPHS प्राइभेसी अफिसमा पठाउन सक्नुहुन्छ:
इलेक्ट्रोनिक मेल: privacy@uphs.upenn.edu टेलिफोन: (215) 573-4492.
गुड शेफर्ड पेन पार्टनर्स प्राइभेसी अफिसका लागि: इलेक्ट्रोनिक मेल: privacy@gsrh.org टेलिफोन: (484)866-7949.
तपाईंको नीति वा कानुनी आवश्यकताहरूको सम्भावित उल्लङ्घन बारेमा प्रश्न वा चिन्ताहरू भएमा तपाईं (215) P-COMPLY गोप्य रिपोर्टिङ तथा हेल्प लाइनमा सम्पर्क गर्न सक्नुहुन्छ । (215) P-COMPLY गोप्य रिपोर्टिङ तथा हेल्प लाइन (215) P-COMPLY मा कल गरेर वा www.upenn.edu/215pcomply मा लग इन गरेर उपलब्ध हुन्छ ।
पहुँच वा आवाससँग सम्बन्धित प्रश्न वा सरोकारहरू तपाईंले युनिभर्सिटी अफ पेन्सिलभेनिया हेल्थ सिस्टमका डिस्याबिलिटी एक्सेस अफिसरलाई फोन नम्बर (215) 615-4317 मा बताउन सक्नुहुन्छ ।
यदि तपाईं वा तपाईंको परिवार सदस्यलाई कुनै गुनासो वा शिकायत अस्पतालको समाधान प्रक्रियाबाट समाधान नभएको भन्ने लागेमा वा अस्पतालको शिकायत प्रक्रिया प्रयोग गरे/नगरेपनि, तपाईंको सरोकारका बारेमा निम्न संस्थालाई सम्पर्क गर्ने तपाईंको अधिकार छ । तपाईंलाई प्रतिशोधको चिन्ता बिना आफ्नो चिन्ताको बारेमा निम्न संस्थाहरूसँग सम्पर्क गर्ने अधिकार छ ।
The Pennsylvania Department of Health Division of Acute and Ambulatory Care
Room 532 Health & Welfare Building 625 Forster Street
Harrisburg, PA 17120-0701
वेबसाइट: http://apps.health.pa.gov/dohforms/FacilityComplaint.aspx
The Centers for Medicare and Medicaid Services (CMS)
Quality and Appeals (866) 815-5440
तपाईंले मेडिकेयर गुणस्तरसम्बन्धी उजुरी फाराम यहाँबाट भर्न सक्नुहुन्छ:
www.bfccqioarea1.com/states/pa.html
हेरचाहसम्बन्धी सवालहरूको गुणस्तर र/वा सुरक्षासँग (छोटो समयको डिस्चार्ज समेत) सम्बन्धित सरोकारहरूको लागि वा सम्बन्धित वातावरणको सुरक्षा सम्बन्धी चासोका लागि सम्पर्क गर्नुहोस्:
The Joint Commission
वेबसाइटमार्फत: https://www.jointcommission.org/contact-us/ (बिरामी सुरक्षा उजुरी मा क्लिक गर्नुहोस्)
मेलमार्फत:
The Office of Quality and Patient Safety (OQPS) The Joint Commission,
One Renaissance Boulevard, Oakbrook Terrace, Illinois 60181
उजुरी कसरी गर्ने भन्ने बारेमा जोइन्ट कमिसन पेसेन्ट इन्फर्मेसन लाइन,
नागरिक अधिकार सरोकारहरूसँग सम्बन्धित उजुरी/गुनासोहरूका लागी:
The United States Department of Justice
950 Pennsylvania Avenue, NW
Civil Rights Division, Disability Rights Section – 1425 NYAV Washington,
D.C., 20530
अनलाइन उजुरी फारामहरू यहाँ उपलब्ध छन्: www.ada.gov/complaint/
इन्फर्मेसन लाइन: 1-800-514-0301
फ्याक्स: 202-307-1197
The U.S. Department of Health and Human Services,
Office for Civil Rights,
नागरिक अधिकार उजुरी पोर्टलका लागि इलेक्ट्रोनिक रूपमा कार्यालयमार्फत यहाँ उपलब्ध रहेको छः
https://ocrportal.hhs.gov/ocr/portal/lobby.jsf
वा मेल वा फोन मार्फत यहाँ उपलब्ध रहेको छः
Centralized Case Management Operations
U.S. Department of Health and Human Services
200 Independence Avenue, SW
Room 509F HHH Building Washington, D.C. 20201
टेलिफोन: 1-800-368-1019, 1-800-537-7697 (TDD)
उजुरी फाराम यहाँ उपलब्ध रहेको छः http://www.hhs.gov/ocr/office/file/index.html
इमेल उजुरी: OCRComplaint@hhs.gov
बिरामीको जिम्मेवारीहरूको कथन
बिरामीहरूलाई सुरक्षित, गुणस्तरीय हेरचाह प्राप्त गर्न मद्दत गर्न हामी बिरामी र उनीहरूले तोकेका कानुनी अधिकारप्राप्त प्रतिनिधिहरूले युनिभर्सिटी अफ पेन्सिलभेनिया हेल्थ सिस्टम (UPHS) र स्वास्थ्य केन्द्रका नीति तथा नियमअनुसार कार्य गर्न अनुरोध गर्दछौँ ।
कृपया निम्न कुराहरूका लागि जिम्मेवारी लिनुहोस्:
- हालका गुनासो, तपाईंको हेरचाह गर्दा तपाईंको प्रदायकले थाहा पाउनुपर्ने अवस्थाहरू (जस्तै एलर्जी), पहिलाका रोग, अस्पताल भर्ना, औषधि, विशेष निर्देशन र तपाईंको स्वास्थ्य इतिहास वा तपाईंलाई प्रभावकारी उपचार सेवा प्राप्त गर्न हेरचाह सम्बन्धी अन्य मामिलाहरू बारेमा सही र पूर्ण जानकारी प्रदान गर्ने ।
- आफ्नो क्षमताले सक्दो राम्रो निर्देशन र उपचारसम्बन्धी आदेशहरू पालना गर्नुहोस् र स्वास्थ्य केन्द्रका कर्मचारीहरूसँग सहकार्य गर्नुहोस् र निर्देशन र/वा प्रक्रियाहरू स्पष्ट रूपमा नबुझिएमा प्रश्नहरू सोध्ने ।
- तपाईंले योजनाबद्ध कार्यको पाठ्यक्रम र आफ्नो हेरचाहको अपेक्षाहरू बुझ्नुभएको छ कि छैन रिपोर्ट गर्ने ।
- सम्भव भएसम्म तपाईंको परिवारका सदस्यहरू वा तोकिएका हेरचाहकर्ता/कानूनी अधिकारप्राप्त प्रतिनिधिहरू तपाईंको स्वास्थ्य हेरचाहकर्ताहरूसँग राम्रोसँग कुराकानी गर्न नसकेमा तपाईंको उपचारको समीक्षा गर्न UPHS कर्मचारीहरूलाई भेट्न आउनुपर्छ ।
- एकै दिनका प्रक्रियाहरूमा तपाईंको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार व्यक्तिलाई तपाईंलाई घरमा लैजान व्यवस्था गर्ने ।
- तपाईंले हेरचाह सेवा लिन अस्वीकार गरेमा वा हेरचाह निर्देशनहरू पालना नगरेमा तपाईंको कार्यहरूका लागि जिम्मेवार हुने ।
- अन्य बिरामी र स्वास्थ्य सेवा कर्मचारीहरूको हितलाई ध्यान दिएर स्वास्थ्य केन्द्रमा हल्ला, आगन्तुक र भीडभाड नियन्त्रणमा सहयोग गर्ने ।
- अन्य व्यक्तिहरूको सम्पत्ति र युनिभर्सिटी अफ पेन्सिलभेनिया हेल्थ सिस्टम (UPHS) को सम्पत्तिलाई ध्यान दिइन्छ । धम्की, हिंसा, बिरामी हेरचाहमा अवरोध वा अन्य बिरामी, आगन्तुक वा कर्मचारीहरूलाई हुने उत्पीडन सहन गरिने छैन ।
- UPHS सम्पत्तिमा कुनै पनि गैरकानूनी गतिविधि हुनबाट रोक्ने । यस्तो गतिविधि भएमा UPHS ले कानुन कार्यान्वयन गर्ने निकायलाई रिपोर्ट गर्न सक्छ ।
- तपाईंको स्वास्थ्य सेवा प्रदायकले लेखेर नदिएका कुनै पनि औषधि वा औषधिउपचार विधिहरू पालना नगर्ने र उपयुक्त कर्मचारीहरूलाई जाँच गराउने । यस्तो नगरेमा तपाईंको उपचार प्रक्रिया जटिल हुन वा खतरामा पार्ने जोखिम हुन्छ ।
- स्वास्थ्य केन्द्रमा जाँदा भ्रमण गर्दा मादक पदार्थ वा विषालु पदार्थहरू उपभोग नगर्ने ।
- बन्दुक र/वा हात-हतियारहरू स्वास्थ्य केन्द्रमा ल्याउनु हुँदैन ।
- अनुमतिबिना कसैको पनि फोटो खिच्ने र/वा रेकर्ड गर्ने काम नगर्ने ।
- अरूको जात, बोलीको उच्चारण, धर्म, लिङ्ग, लैङ्गिक पहिचान, यौन झुकाव वा अन्य व्यक्तिगत विशेषताहरूका बारेमा आपत्तिजनक, अपमानजनक वा भेदभावपूर्ण टिप्पणीहरू नगर्नुहोस् ।
- स्वास्थ्य केन्द्रमा आउँदा कुनै पनि बहुमूल्य सामानहरू आफूसँग नल्याउनुहोस् । तपाईंलाई बहुमूल्य सामानहरू ल्याउनु नै परेमा कृपया तपाईंले आफ्नो परिवार/हेरचाहकर्ता/कुरुवालाई सुरक्षित किसिमले ल्याउनुभएको बहुमूल्य वस्तुहरू दिनुहोस् ।
- स्वास्थ्य केन्द्रको धुम्रपान नगर्ने नीति हेरी राम्रोसँग पालना गर्ने ।
- पेन मेडिसिन बिरामी, आगन्तुक र कर्मचारी आचार संहिता पालना गर्ने ।
- तेस्रो पक्षीय भुक्तानीकर्ताहरू (तपाईंको बीमा कम्पनी) मार्फत प्रदान गरिएका सबै सेवाहरूका लागि भुक्तान गर्ने वा तपाईंको बीमा नीतिहरूले नसमेट्ने सेवाहरूको भुक्तानीका लागि व्यक्तिगत रूपमा जिम्मेवार हुने वित्तीय जिम्मेवारी पालना गर्ने ।
आफ्नो हेरचाह सेवा लिने इच्छा गरेर यहाँ आउनुभएकोमा हाम्रो सम्पूर्ण पेन मेडिसिन टोली धन्यवाद ज्ञापन गर्दछ । तपाईंको सेवा र हेरचाह गर्न पाउनु हाम्रो खुशीको कुरा हो ।
1 Penn Medicine consists of the Perelman School of Medicine at the University of Pennsylvania and the University of Pennsylvania Health System and its subsidiaries and affiliates, including but not limited to the Hospital of the University of Pennsylvania, Pennsylvania Hospital, Penn Presbyterian Medical Center, Chester County Hospital, Lancaster General Health, Lancaster General Hospital, Lancaster General Medical Group, The Heart Group of Lancaster General Health, Lancaster General Health – Columbia Center, Penn Medicine Home Health Lancaster General Health, Penn Medicine Princeton Health, Penn Medicine Princeton Health Behavioral Health, Penn Medicine Princeton Medicine Physicians, Penn Medicine Home Health Princeton Health, Penn Medicine Hospice Princeton Health, all separately licensed Ambulatory Surgical Facilities or Ambulatory Care Facilities including: Penn Medicine Radnor Surgery Facility, a facility of the Hospital of the University of Pennsylvania, Hospital of the University of Pennsylvania Reproductive Surgical Facility, The Surgery Center of Pennsylvania Hospital, Endoscopy Center of Pennsylvania Hospital, The Surgery Center at Penn Medicine University City, a facility of Penn Presbyterian Medical Center, Penn Digestive and Liver Health Center University City, a facility of Penn Presbyterian Medical Center, Penn Presbyterian Infusion Services, a facility of Penn Presbyterian Medical Center, Penn Radiology Cherry Hill, The NeuroSpine Center, Physician’s Surgery Center Lancaster General, LLC, The Lancaster General Hospital Ambulatory Surgical Facility, Princeton Endoscopy Center LLC, and the Clinical Practices of the University of Pennsylvania, Clinical Care Associates, Penn Medicine Medical Group, Good Shepherd Penn Partners, Clinical Health Care Associates of New Jersey, Presbyterian Center for Continuing Care, and Penn Medicine at Home, Penn Institute for Rehabilitation Medicine.